जन्ती बोकेको जीप दुर्घटना, एकको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना, एकको मृत्यु

२०७९, बैशाख २० मंगलवार

  • 1.2K
    SHARES

  • जन्ती बोकेको जीप दुर्घटना, एकको मृत्यु

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–५, आरुबोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडौं महानगरपालिका– १६ बस्ने ५१ वर्षका पदम न्यौपानेको निधन भएको छ । 

    दुर्घटनामा परी ज्यान गुमाएका तीनमध्ये एक न्यौपाने रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    यसअघि प्रहरीले दिएको सूचनामा त्रुटिबस कमलराज दानीको नाम पर्न गएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सच्च्याइएको जनाएको छ । 

    चितवनबाट जन्ती बोकेर गोरखा आएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप फर्कने क्रममा फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो । 

    २०७९, बैशाख २० मंगलवार०५:१२:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार