चामे–५ मा गोलाप्रथापछि एमाले विजयी

चामे–५ मा गोलाप्रथापछि एमाले विजयी

२०७९, बैशाख ३१ शनिवार

  • 1.2K
    SHARES

  • चामे–५ मा गोलाप्रथापछि एमाले विजयी

    काठमाडौँ । मनाङको चामे गाउँपालिका ५ को वडाअध्यक्ष दुवै पदका आकांक्षीले बराबर मत ल्याएपछि गोलाप्रथा गर्दा एमालेका कैली गुरुङ विजयी भएका छन्।

    उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूर्वा छिरिङ लामाले पनि कैली गुरुङ कै जति भोट ल्याएपछि गरिएको गोलाप्रथामा कैलीको नाम आई उनी विजयी भएका हुन्।

    जम्मा ७२ जना मतदाता रहेको यो क्षेत्रमा ६१ मत खसेको थियो। यी दुई उम्मेदवारले समान ३० भोट पाएका थिए।

    २०७९, बैशाख ३१ शनिवार११:५६:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार