नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७९, आषाढ ४ शनिवार

  • 833
    SHARES

  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चार किलोमा बिहान ११ः३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । 

    अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको स्रोतले जनाएको छ ।  

    २०७९, आषाढ ४ शनिवार०२:३२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार