कोरोना अपडेट : थप ३१ जनामा संक्रमण, १० जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ३१ जनामा संक्रमण, १० जना संक्रमणमुक्त

२०७९, आषाढ ८ बुधवार

  • 929
    SHARES

  • कोरोना अपडेट : थप ३१ जनामा संक्रमण, १० जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

    बुधबार १० जना कोरोना संक्रमणमुक्त भएको तथा हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ५७५ पीसीआर तथा ८५० एन्टिजेन परीक्षण भएको छ।

    २०७९, आषाढ ८ बुधवार०४:४०:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार