चीनका लागि नेपालको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त

चीनका लागि नेपालको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त

२०७९, आषाढ ९ बिहिवार

  • 905
    SHARES

  • चीनका लागि नेपालको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा श्रेष्ठलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    bi-1.jpg 

    २०७९, आषाढ ९ बिहिवार०७:०५:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार