कोरोना अपडेट : थप ४९ जनामा संक्रमण, १२ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ४९ जनामा संक्रमण, १२ जना संक्रमणमुक्त

२०७९, आषाढ ९ बिहिवार

  • 849
    SHARES

  • कोरोना अपडेट : थप ४९ जनामा संक्रमण, १२ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

    पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमणमुक्त भएका तथा हुनुका साथै हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन्।

    यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २३४ पीसीआर परीक्षण र १ हजार २६० एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।

    २०७९, आषाढ ९ बिहिवार०७:२०:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार