नवनियुक्त पाँच मन्त्रीको सपथ आज

नवनियुक्त पाँच मन्त्रीको सपथ आज

२०७९, आषाढ १३ सोमवार

  • 865
    SHARES

  • नवनियुक्त पाँच मन्त्रीको सपथ आज

    काठमाडौँ । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए ।

    जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

    २०७९, आषाढ १३ सोमवार०७:१८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार