कर्णालीमा असार १५ गते सार्वजनिक बिदा

कर्णालीमा असार १५ गते सार्वजनिक बिदा

२०७९, आषाढ १३ सोमवार

  • 1.3K
    SHARES

  • कर्णालीमा असार १५ गते सार्वजनिक बिदा

    काठमाडौँ । कर्णाली प्रदेशले असार १५ गते सार्वजनिक बिदा दिनेभएको छ । 

    प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    २०७९, आषाढ १३ सोमवार०८:१४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार