कोरोना अपडेट : थप ५० जनामा संक्रमण, १८ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ५० जनामा संक्रमण, १८ जना संक्रमणमुक्त

२०७९, आषाढ १७ शुक्रवार

  • 949
    SHARES

  • कोरोना अपडेट : थप ५० जनामा संक्रमण, १८ जना संक्रमणमुक्त

    काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर ५० जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना सक्रिय संक्रमितको संख्या २९७ पुगेको छ ।

    यसैगरी आज १ लाख ८७ हजार ८६ जनाले कोरोना विरुद्धको खोप लगाएका पनि मन्त्रालयले जनाएको छ ।

    २०७९, आषाढ १७ शुक्रवार०५:३१:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार