प्रस्तावित विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री देउवा बारमा

प्रस्तावित विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री देउवा बारमा

२०७९, आषाढ १८ शनिवार

  • 781
    SHARES

  • प्रस्तावित विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री देउवा बारमा

    बारा । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज बारा पुगेका छन् ।

    प्रधानमन्त्री देउवा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमकान्त चौधरीसहितको टोली लिएर बारा आएका हुन् ।

    टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कमभन्दा कम क्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ ।

    २०७९, आषाढ १८ शनिवार१२:२८:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार