चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते

चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते

२०७९, आषाढ १८ शनिवार

  • 1.5K
    SHARES

  • चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते

    चितवन । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

    पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

    २०७९, आषाढ १८ शनिवार१२:५६:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार