कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, ३१४ सक्रिय संक्रमित

कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, ३१४ सक्रिय संक्रमित

२०७९, आषाढ १८ शनिवार

  • 793
    SHARES

  • कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, ३१४ सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाइसकेका छन्।

    यसैगरी पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३१४ जना सक्रिय संक्रमित रहेका छन्।

    विगत  २४ घण्टामा १ हजार २०१ पीसीआर परीक्षण तथा १ हजार २६६ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ। ।

    २०७९, आषाढ १८ शनिवार०४:५४:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार