कोरोना अपडेट : थप ९० जनामा संक्रमण, ४०१ जना सक्रिय संक्रमित

कोरोना अपडेट : थप ९० जनामा संक्रमण, ४०१ जना सक्रिय संक्रमित

२०७९, आषाढ २१ मंगलवार

  • 861
    SHARES

  • कोरोना अपडेट : थप ९० जनामा संक्रमण, ४०१ जना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९० जनामा कोरोना संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ११२ जनाको नमुना स्वाब परीक्षण गर्दा थप ९० जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त हुनुका साथै देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन्।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

    २०७९, आषाढ २१ मंगलवार०४:२३:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार