अर्थमन्त्री शर्माद्वारा राजीनामा

अर्थमन्त्री शर्माद्वारा राजीनामा

२०७९, आषाढ २२ बुधवार

  • 833
    SHARES

  • अर्थमन्त्री शर्माद्वारा राजीनामा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

    आज प्रतिनिधि सभा बैठकमा आफ्ना भनाई राख्ने क्रममा संसद्ले छानबिन समिति बनाएको र त्यसमा आफूले पूर्ण सहयोग गर्ने र पदमा नबस्ने भन्दै राजीनामा घोषणा गरेका हुन् ।

    प्रतिनिधि सभा बैठक शुरु भएपछि सभामुखले अर्थ मन्त्रालयमाथि उठेको टिप्पणीका विषयमा छानबिन गर्न समिति बनाएको जानकारी सदनलाई गराएका थिए ।

    यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।

    २०७९, आषाढ २२ बुधवार०४:५८:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार