काठमाडौं । नेपालमा २८ जनामा ओमिक्रोनको सब भेरियन्ट बीए–२ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार धुलिखेल अस्पताल काभ्रे र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएका ३२ वटा नमुनामध्ये थप दुईवटामा बीए–२, दुईवटामा बीए–१ र दुईवटामा बीए–५।५ संक्रमण पुष्टि भएको हो ।