कोरोना अपडेट : थप ९८ जनामा संक्रमण,२७ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ९८ जनामा संक्रमण,२७ जना संक्रमणमुक्त

२०७९, आषाढ २४ शुक्रवार

  • 725
    SHARES

  • कोरोना अपडेट : थप ९८ जनामा संक्रमण,२७ जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षणमा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

    २०७९, आषाढ २४ शुक्रवार०५:२१:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार