कर्णालीका अर्थमन्त्री विष्टको काठमाडौँमा उपचार गरिँदै

कर्णालीका अर्थमन्त्री विष्टको काठमाडौँमा उपचार गरिँदै

२०७९, आषाढ २७ सोमवार

  • 713
    SHARES

  • कर्णालीका अर्थमन्त्री विष्टको काठमाडौँमा उपचार गरिँदै

    कर्णाली । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मन्त्री विष्टको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । 

    यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएपछि कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको उनका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिए । मन्त्री विष्टको मेडिसिटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले  बताए । 

    २०७९, आषाढ २७ सोमवार०२:१७:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार