नेकपा एसका विद्यार्थी नेताद्धारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

नेकपा एसका विद्यार्थी नेताद्धारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

२०७९, आषाढ २७ सोमवार

  • 729
    SHARES

  • नेकपा एसका विद्यार्थी नेताद्धारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले त्रिवि उपकुलपति कार्यालय तोडफोड गरेका छन् ।

    आज नेकपा एस निकट विद्यार्थी संगठनका नेताहरुले उपकुलपति कार्यालय  तोडफोड गरेका हुन् ।

    विना सूचना त्रिवि उपकुलपति कार्यालय गएर कुर्सी , टेबल तोडफोड गर्ने ११ विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरी कीर्तिपुर इलाका प्रहरी कार्यालयमा राखेको स्रोतले जनाएको छ ।

     

    २०७९, आषाढ २७ सोमवार०५:४५:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार