काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १०४ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा ९० जना, ललितपुरमा ३ जना र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९६ पुगेको छ ।
५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएपछि काठमाडौं कोरोना को 'रेड जोन' मा परेको छ ।