२०७९, आषाढ २९ बुधवार
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहे चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टाचार भेटको भएको हो ।