उपसभामुखका लागि मनोनयन आज 

उपसभामुखका लागि मनोनयन आज 

२०७९, आषाढ ३० बिहिवार

  • 889
    SHARES

  • उपसभामुखका लागि मनोनयन आज 

    काठमाडौँ । प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ। रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ।

    उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ।

    तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खाली रहँदै आएको थियो।

    संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ।

    २०७९, आषाढ ३० बिहिवार०८:२२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार