कोरोना अपडेट : थप २०५ जनामा संक्रमण, ५१ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप २०५ जनामा संक्रमण, ५१ जना संक्रमणमुक्त

२०७९, आषाढ ३२ शनिवार

  • 813
    SHARES

  • कोरोना अपडेट : थप २०५ जनामा संक्रमण, ५१ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

    पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमणमुक्त हुनुका साथै हाल देशभर १ हजार ३८५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा  १ हजार १९९ पीसीआर परीक्षण तथा १ हजार ८९१ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    २०७९, आषाढ ३२ शनिवार०४:५०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार