काठमाडौं : कोरोना संक्रमितको सक्रिय संख्या १,००० नाघ्यो

काठमाडौं : कोरोना संक्रमितको सक्रिय संख्या १,००० नाघ्यो

२०७९, श्रावण २ सोमवार

  • 721
    SHARES

  • काठमाडौं : कोरोना संक्रमितको सक्रिय  संख्या १,००० नाघ्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१८ जना कोरोना संक्रमित थपिएका छन् ।

    जसमध्ये काठमाडौंमा १६३ जना, भक्तपुरमा १० जना र  ललितपुरमा ४५ जना संक्रमित थपिएका हुन् ।

    योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १  हजार ११३ पुगेको मन्त्रालयले जनाएको छ । ।

    २०७९, श्रावण २ सोमवार०४:३७:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार