कोरोना अपडेट : थप ३९१ जनामा संक्रमण, २२७६ जना सक्रिय संक्रमित

कोरोना अपडेट : थप ३९१ जनामा संक्रमण, २२७६ जना सक्रिय संक्रमित

२०७९, श्रावण ४ बुधवार

  • 797
    SHARES

  • कोरोना अपडेट : थप ३९१ जनामा संक्रमण, २२७६ जना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन्।

    यसैगरी पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमणमुक्त हुनुका साथै हाल देशभर २ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन्।

    गत २४ घण्टामा २ हजार ५६२ पीसीआर परीक्षण तथा १ हजार ४१९ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।

     

    २०७९, श्रावण ४ बुधवार०४:३४:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार