कोरोना अपडेट : थप ३४७ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेट : थप ३४७ जनामा संक्रमण, २ जनाको मृत्यु

२०७९, श्रावण ८ आइतवार

  • 885
    SHARES

  • कोरोना अपडेट : थप ३४७ जनामा संक्रमण, २ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८८८ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ भने यो सँगै सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यसैगरी आज ९५ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३ हजार १७७ पुगेको मन्त्रालयले जनाएको छ ।

     

    २०७९, श्रावण ८ आइतवार०४:३२:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार