बिहान सबेरै भूकम्पको धक्का

बिहान सबेरै भूकम्पको धक्का

२०७९, श्रावण ९ सोमवार

  • 1.1K
    SHARES

  • बिहान सबेरै भूकम्पको धक्का

    काठमाडौँ । सोमबार (आज) बिहानै भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो।

    भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो। यसबारे थप विवरण प्राप्त भइसकेको छैन।

    २०७९, श्रावण ९ सोमवार०७:१३:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार