कोरोना अपडेट : थप ५६८ जनामा संक्रमण, १ जनाको मत्यु

कोरोना अपडेट : थप ५६८ जनामा संक्रमण, १ जनाको मत्यु

२०७९, श्रावण ९ सोमवार

  • 833
    SHARES

  • कोरोना अपडेट : थप ५६८ जनामा संक्रमण, १ जनाको मत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको मन्त्रालयले जनाएको छ ।

    २०७९, श्रावण ९ सोमवार०५:१५:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार