चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसी

चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसी

२०७९, श्रावण १० मंगलवार

  • 1.3K
    SHARES

  • चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसी

    काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्। 

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

    उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन्।

    केसी केही समय अगाडि मात्र नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए । उनलाई नियुक्ति दिने बाचा गरेरै पार्टी प्रवेश गराइएको चर्चा चल्ने गरेको थियो । 

    २०७९, श्रावण १० मंगलवार०७:५९:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार