महॅगी र भ्रष्टाचार विरुद्ध एमाले कार्यकर्ताको विशेष तयारी 

महॅगी र भ्रष्टाचार विरुद्ध एमाले कार्यकर्ताको विशेष तयारी 

२०७९, श्रावण १४ शनिवार

  • 1.6K
    SHARES

  • महॅगी र भ्रष्टाचार विरुद्ध एमाले कार्यकर्ताको विशेष तयारी 

    काठमाडौं । बढ्दो महॅगी र भ्रष्टाचार विरुद्धको प्रदर्शनका लागि एमालेले विशेष तयारी गरेको छ। 

    जनतालाई आधारभूत आवश्यकता पूरा गर्न नै धौ धौ भइरहेको हुॅदा बाध्य भएर महॅगी विरुद्ध प्रदर्शन गर्नुपरेको एमालेले जनाएको छ ।

    शनिवार विदाको दिन पनि एमाले कार्यकर्ताले प्लेकार्ड, व्यानर लगायतका सामग्रीहरु तयारी गरेका छन् । 

    आफु स्वयं उपभोक्ता र जनताको पिडा सुन्न नसकेर दिनरात नभनी निदाएको सरकारलाई व्युॅझाउन प्रदर्शन तयारी गरिएको एमाले काठमाडौँ ३१ वडा कमिटी अध्यक्ष यामप्रसाद गौतमले बताए । 

    एमालेले आगामी सोमवार दिउँसो २ बजे महॅगी र भ्रष्टाचार विरुद्द प्रदर्शन गर्दैछ ।

    २०७९, श्रावण १४ शनिवार०६:०४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार