ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त

ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त

२०७९, श्रावण १५ आइतवार

  • 1.3K
    SHARES

  • ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मलराज काफ्लेलाई ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

    काफ्लेलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    brazil.png

    २०७९, श्रावण १५ आइतवार०३:०८:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार