कोरोना अपडेट : थप ९१५ जनामा संक्रमण,२ जनाको मृत्यु  

कोरोना अपडेट : थप ९१५ जनामा संक्रमण,२ जनाको मृत्यु  

२०७९, श्रावण १८ बुधवार

  • 865
    SHARES

  • कोरोना अपडेट : थप ९१५ जनामा संक्रमण,२ जनाको मृत्यु  

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१ पीसीआर परीक्षण तथा २ हजार ९११ एन्टिजेन परीक्षण भएको छ।

    कोरोनाबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने हालसम्म देशभर कोरोनाबाट ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन्।

    आज ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ४३३ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

     

    २०७९, श्रावण १८ बुधवार०५:०२:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार