काठमाडौँ । सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।
मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको स्रोतले बतायो ।