कोरोना अपडेट : थप ७ सय ६० जनामा संक्रमण, सक्रिय संक्रमित ५ हजार नाघे

कोरोना अपडेट : थप ७ सय ६० जनामा संक्रमण, सक्रिय संक्रमित ५ हजार नाघे

२०७९, श्रावण १९ बिहिवार

  • 973
    SHARES

  • कोरोना अपडेट : थप ७ सय ६० जनामा संक्रमण, सक्रिय संक्रमित ५ हजार नाघे

    काठमाडौँ ।पछिल्लो २४ घण्टामा देशभरि ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय २६ नमुनाको परीक्षणमा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । 

    सङ्क्रमणबाट आज १ जनाको मृत्यु भएको छ भने कोरोना सङ्क्रमणलाई जितेर ३ सय २४ जना घर फर्किएका छन् । 

    कोरोना सङ्क्रमणको सङ्ख्या दैनिक बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेका छन् । देशैभरि ५ हजार ६ सय २ सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् ।

    २०७९, श्रावण १९ बिहिवार०४:२७:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार