कोशी ब्यारेजमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

कोशी ब्यारेजमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

२०७९, श्रावण २१ शनिवार

  • 1.1K
    SHARES

  • कोशी ब्यारेजमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    सुनसरी । कोशी ब्यारेजमा आज १२ः०० बजे गरिएको मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २ हजार ४ सय ७५ क्युसेक मापन गरिएको छ । 

    अहिले कोशी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खोलिएको छ ।

    कोशी ब्यारेजमा आज पानीको बहाव करिब ५ लाख क्युसेक हुने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

    बहाव बढ्दै गएकोले बिहानदेखि तटीय क्षेत्रको बासिन्दाहरूलाई सजग रहन सुनसरी प्रशासनले आग्रह गरेको छ ।

    २०७९, श्रावण २१ शनिवार०१:५६:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार