कोरोना अपडेट : थप ८ सय ८८ जनामा संक्रमण, १ जनाको मृत्यु

कोरोना अपडेट : थप ८ सय ८८ जनामा संक्रमण, १ जनाको मृत्यु

२०७९, श्रावण ३० सोमवार

  • 785
    SHARES

  • कोरोना अपडेट : थप ८ सय ८८ जनामा संक्रमण, १ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय ३७ वटा नमुनाको परीक्षण गर्दा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा ४ सय ७४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

    आज कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ११ हजार ९ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ५ हजार ३ सय ८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    image-1.png

    २०७९, श्रावण ३० सोमवार०५:१४:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार