कोरोना अपडेट : थप ६५८ जनामा संक्रमण, १ को मृत्यु

कोरोना अपडेट : थप ६५८ जनामा संक्रमण, १ को मृत्यु

२०७९, भाद्र ६ सोमवार

  • 893
    SHARES

  • कोरोना अपडेट : थप ६५८ जनामा संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र ३ हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

     

    २०७९, भाद्र ६ सोमवार०४:१७:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार