एमाले पोलिटव्युरो बैठक : केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने एजेण्डा पारित

एमाले पोलिटव्युरो बैठक : केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने एजेण्डा पारित

२०७९, भाद्र ९ बिहिवार

  • 789
    SHARES

  • एमाले पोलिटव्युरो बैठक : केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने एजेण्डा पारित

    काठमाडौँ । नेकपा एमालेको पोलिटव्युरो बैठकले भोलिदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत हुने एजेण्डा पारित गरेको छ ।   

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराए । 

    प्रतिवेदनमाथि १५ जना पोलिटव्युरो सदस्यहरुले राय सुझाव पेस गरेको एमाले केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले वताए । 

    २०७९, भाद्र ९ बिहिवार०४:३३:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार