चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १८ किलोमा गएको पहिरो पन्छाएपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
आज बिहान करिब ८ बजे रातोमाटो सहितको पहिरो खसेपछि दुईतर्फी रुपमा अवरुद्ध थियो ।
सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा पहिरो पन्छाएपछि अहिले दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।