कोरोना अपडेट : थप २ सय जनामा संक्रमण,२ जनाको मृत्यु 

कोरोना अपडेट : थप २ सय जनामा संक्रमण,२ जनाको मृत्यु 

२०७९, भाद्र १८ शनिवार

  • 845
    SHARES

  • कोरोना अपडेट : थप २ सय जनामा संक्रमण,२ जनाको मृत्यु 

    काठमाडौँ । आज देशभर थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ३ हजार ५ सय ३७ नमूनाको परिक्षण गर्दा ९२ जना पिसिआर र एन्टीजेन परीक्षणबाट १ सय ८ मा संक्रमण पुष्टि भएको हो ।

    आज संक्रमित २ जनाको मृत्यु भएको छ भने ३ सय ३९ संक्रमित निको भएका छन् ।

    यसैगरी २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

    २०७९, भाद्र १८ शनिवार०५:३५:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार