उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

२०७९, भाद्र २१ मंगलवार

  • 1.0K
    SHARES

  • उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

    लखनऊ। उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहेका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको छ ।

    उपचारका लागि लखनउ ल्याउँदा बाटोमा नै उनको मृत्यु भएको हो ।

    मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले राज्यलाई अतुलनीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।एजेन्सी ।

    २०७९, भाद्र २१ मंगलवार०२:२१:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार