प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

२०७९, भाद्र २५ शनिवार

  • 1.2K
    SHARES

  • प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभा बैठकको कार्य तालिका परिवर्तन भएको छ ।

    यसअघि आज दिउँसो १ बजेका लागि डाकिएको बैठक भदौ २९ गते बिहान ११ बस्ने गरि परिवर्तन गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

    11.jpg

     

    २०७९, भाद्र २५ शनिवार०१:४२:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार