राष्ट्रिय विज्ञान दिवसको नारा तय

राष्ट्रिय विज्ञान दिवसको नारा तय

२०७९, भाद्र २५ शनिवार

  • 765
    SHARES

  • राष्ट्रिय विज्ञान दिवसको नारा तय

    काठमाडौँ । यस वर्षको दशौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारस् समुन्नति र समृद्धिको आधार’ नारा तय भएको छ ।

    हरेक वर्ष असोज १ गते मनाइने यो दिवसका लागि यस वर्ष पनि उक्त नाराका साथ साताव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ । 

    सोका लागि मन्त्रालयले प्रदेश र स्थानीय तह तथा सम्बन्धित क्षेत्रमा समन्वय र संयोजन गरिरहेको जनाइएको छ ।

    २०७९, भाद्र २५ शनिवार०३:२९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार