कोरोना अपडेट : थप ८१ जनामा संक्रमण, १७५ संक्रमणमुक्त

कोरोना अपडेट : थप ८१ जनामा संक्रमण, १७५ संक्रमणमुक्त

२०७९, आश्विन ५ बुधवार

  • 609
    SHARES

  • कोरोना अपडेट : थप ८१ जनामा संक्रमण, १७५ संक्रमणमुक्त

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गराइएका ३ हजार ४४७ नमूनामध्ये ८१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। १ हजार ९७ नमूनाको पीसीआर  र २ हजार ३५० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको  थियो। जसमध्ये पीसीआरबाट ३९ र एन्टिजेन विधिबाट ४२ गरी जम्मा ८१ जनामा संक्रमण देखिएको हो।

    मन्त्रालयका अनुसार आज थप १७५ जना कोरोनामुक्त भएका छन् भने आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ।

    हाल कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ४८३ रहेको मन्त्रालयले जनाएको छ।

    २०७९, आश्विन ५ बुधवार०६:३७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार