सशस्त्र प्रहरीद्धारा १५२ इन्सपेक्टर र असई माग

सशस्त्र प्रहरीद्धारा १५२ इन्सपेक्टर र असई माग

२०७९, आश्विन ७ शुक्रवार

  • 581
    SHARES

  • सशस्त्र प्रहरीद्धारा १५२ इन्सपेक्टर र असई माग

    काठमाडौँ । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

    लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

    ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।

    योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

    २०७९, आश्विन ७ शुक्रवार०८:५४:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार