पार्टी कार्यालयमा धर्ना दिने कोइराला समूहको निर्णय

पार्टी कार्यालयमा धर्ना दिने कोइराला समूहको निर्णय

२०७९, आश्विन १० सोमवार

  • 833
    SHARES

  • पार्टी कार्यालयमा धर्ना दिने कोइराला समूहको निर्णय

    काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

    सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

    १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

    २०७९, आश्विन १० सोमवार०१:४८:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार