सेन्ट लरेन्स प्राचार्य महर्जनलाई मातृशोक

सेन्ट लरेन्स प्राचार्य महर्जनलाई मातृशोक

२०७९, आश्विन १४ शुक्रवार

  • 1.3K
    SHARES

  • सेन्ट लरेन्स प्राचार्य महर्जनलाई मातृशोक

    काठमाडौं । सेन्ट लरेन्स कलेजका प्राचार्य पुरुषोत्तम महर्जनलाई मातृशोक परेको छ । 

    स्वास्थ्यमा अकस्मात समस्या आई व्लुक्रश अस्पताल त्रिपुरेस्वरमा भर्ना हुनुभएकी माता रत्न महर्जनको विहिवार साँझ निधन भएको हो ।

    उहाँको ७४ वर्षमा निधन भएको हो । 

    २०७९, आश्विन १४ शुक्रवार१०:३२:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार