आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान  गर्न पाउने

आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान  गर्न पाउने

२०७९, आश्विन ३० आइतवार

  • 769
    SHARES

  • आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान  गर्न पाउने

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदानकेन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने  भएका छन् ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको बताएका हुन् ।

    २०७९, आश्विन ३० आइतवार०३:०१:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार