२०७९, कार्तिक २ बुधवार
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्प गएको हो ।
भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।