हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु

२०७९, कार्तिक ५ शनिवार

  • 1.5K
    SHARES

  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    बर्दिया। बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।

    पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

    २०७९, कार्तिक ५ शनिवार१२:०५:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार