प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

२०७९, मंसिर ४ आइतवार

  • 697
    SHARES

  • प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

    भक्तपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको छ । 

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । भक्तपुरको दुईवटै निर्वाचन क्षेत्रमा  मतदान सुरु भएको छ । 

    यसका लागि सबेरैदेखि मतदाता लामबद्ध भएका थिए । जिल्लाका सबै केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो । 

    २०७९, मंसिर ४ आइतवार०८:१६:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार